some line.


तिमी छौ र त जिन्दगीमा सवर छ,
तिमीलाई पाउने भन्दा खुशी देख्ने रहर छ,।

चाहानै चाहानको एउटा सुन्दर सहर छ
सहरको मुटुमा, मुटु कै घर छ,।

भन्न मन छ तिम्लाई मेरो मलाई तिम्रो भर छ 
बोली फुर्दै फुर्दैन, मुटु माथि पत्थर छ ।

चाहना पुरानिए जरा,टुसा पलाउने ठहर छ, मुखारबाट निस्कदैन शब्द, शब्दमा नै जहर छ,।

/

तिमी उता म यता बिचमा पहर छ, म बढे तिमी छुट्ने तिमी बढे म,
 फुल्न नपाई यो फुल यहिनेर झर्छ ।
Thanks for reading 😍

english translate 


You are and so is life

 I want to see you happier than you get.


 Chahanai Chahan has a beautiful city

 In the heart of the city, the heart is home.


 I want to tell you that I depend on you

 Speech does not move, the heart is stoned.


 Desire is an old root, sprouting, the word does not come out of the mouth, the word itself is poison.


 /


 You're in the middle of nowhere, I'm getting more and more you're missing, you're getting more and more,

 This flower falls here without blooming.



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

love you, yes, I do

म लाल कुमार गुलाफ