love love love
मलाई पटक्कै मन छैन ,
फेरि छुट्नलाई।
लाग्छ , यो समय
यहीँनेर विश्राम गरोस,
सधैभरीलाई,
र म हेरिरहुँ ,
यसरी नै तिमीलाई ।
छुट्टाछुट्टै संसार भएका हामी
दोबाटोमा नजर जुध्दा,
हराएर एकैछिनमा ,
अर्को संसारमा पुग्छौं अझै पनि,
लाग्छ हात समाएर भनु,
यी छुट्टिने हात,
कहिल्यै नछोड् तिमीलाई ।
घर छोडेर गएकी चरी सरी,
अाफ्नै गुडँमा अाउने मन,
जहाँ तिमी छुट्ेकी थियौ ,
त्यहीँ बाट फेरि सुरुवात गर्ने मन,
अझै छ मनमा , ।
म खुशीको पछि भागे,
खुशी मेरो पछि पछि,
हामी एकअर्कालाई भेट्नै लाग्दा,
तिमी छुटेको पत्तै भएन ।
मलाई पटक्कै मन छैन ,
फेरि छुट्नलाई।
लाग्छ , यो समय
यहीँनेर विश्राम गरोस,
सधैभरीलाई,
र म हेरिरहुँ ,
यसरी नै तिमीलाई ।
english
I don't mind at all
To escape again.
I think, this time
Rest here
Forever
And I'm watching,
That's how you are.
We are separate worlds
At the crossroads,
Lost in an instant,
Reaching the next world still,
I think holding hands,
These holiday hands,
Never leave you
Chari Sari, who left home,
The mind that comes to its knees,
Where did you go
The mind to start again from there,
Still in mind,.
I ran after happiness,
Happiness follows me,
As we get to know each other,
I didn't find you missing.
I don't mind at all
To escape again.
I think, this time
Rest here
Forever
And I'm watching,
That's how you are.
टिप्पणियाँ
एक टिप्पणी भेजें