पुरानो माया😂,, old memory

खाली छु, के सुनाउछ्यौ,
बाले उहिल्यै वालबिवाह गरिदिए ।
कान्छी हुन अाउछ्यौ ??
अाउ, भो म नाई भन्दिन ।

मलाई प्रतिक्षा गर्न अाएन,
तिम्रो मनमा बेलैमा माया पलाएन।
कपाल सेताम्मे फुलेछ,
कालो मेहन्दी लिएर अाउछ्यौ?
अाउ, भो म नाई भन्दिन ।


अा-अाफ्नो  संसार छ तिम्रो मेरो ,
भयो छोडिदिए तिम्रो लागि भने भने,
खोक्रो तन, भोको मन लिएर अाउछ्यौ?
अाउ, भो म नाई भन्दिन ।


हो मायाको कुनै समय हुदैन ,
छोरो छिट्टै बेहुला बन्दैछ ।
सम्धिनी मेलो गर्न अाउछ्यौ??
अाउ, भो म नाई भन्दिन ।


खै के रमिता हो भन्नान देख्नेहरु,
कस्लाई हेर्ने फुर्सद छ र भनी,
विद्राभत्ता सगै लिएर अाउछ्यौ?
अाउ, भो म नाई भन्दिन ।


शरीर त सकिएला, जवानीले गर्दा, 
तर मन अझै जवान छ ,
तरल प्रेम लिएर अाउछ्यौ ?
अाउ, भो म नाई भन्दिन ।






english translate :
I'm empty, what are you talking about,
 Baal immediately got married.
 Are you coming to be younger ??
 Come on, I don't call you a barber.

 I can't wait
 Love did not grow in your heart in time.
 The hair is white,
 Are you bringing black mehndi?
 Come on, I don't call you a barber.


 Your world is mine
 If left unchecked
 Do you come with a hollow body and a hungry mind?
 Come on, I don't call you a barber.


 Yes love never fails
 The son is getting married soon.
 Are you coming to Samdhini Melo ??
 Come on, I don't call you a barber.


 Those who see what Ramita is,
 Who has time to look and say,
 Do you bring Vidrabhatta with you?
 Come on, I don't call you a barber.


 The body is gone, because of youth,
 But the mind is still young,
 Bringing liquid love?
 Come on, I don't call you a barber.

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

love you, yes, I do

म लाल कुमार गुलाफ